विराटनगर । बक्राहा खोलाले भत्काएको हसन्दह सिँचाइ नहरको डिपिआर सम्पन्न भएको छ । ४ वर्षअघि २०७६ मा बक्रा खोलामा आएको बाढीले नहर भत्काएसँगै नहर बन्द भएको थियो । नहर बन्ने भएसँगै स्थानीयमा खुसी छाएको छ । बक्रा खोला हसन्दह सिँचाइ उपभोक्ता समितिको पहलमा नहरको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सम्पन्न भएको हो । पथरी शनिश्चरे नगरपालिका–५…