विद्युतीय तार भूमिगत गर्ने काम १५ महिनामा ५ प्रतिशत पनि भएन

गण्डकी । ठेक्का अवधि सकिन लाग्दा पनि पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेको छैन । गत वैशाखदेखि तार विछ्याउन सुरु गरिए पनि आयोजनाको प्रगति भने निराशाजनक छ । २ वर्षमा सक्ने गरी भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले विसं २०७८ माघमा निर्माणको जिम्मा पाएको थियो । ठेक्का सम्झौता भएको १५ महिनामा गत वैशाख तेस्रो…