हस्ताक्षर ‘भेरिफाई’ गराउन नेसनल हाइड्रोका सदस्यहरूको निवेदन

काठमाडौँ । साधारणसभाका लागि सदस्यको हस्ताक्षर भेरिफिकेसन (प्रमाणित) गराउन निवेदन परेको छ । ६ पुसमा नेसनल हाइड्रोपारको साधारणसभा बाेलाइएकाे छ । झुठा तथा नक्कली प्रोक्सी हस्ताक्षर संकलन गरेर साधारणसभा गर्न लागिएको भन्दै सदस्यको हस्ताक्षर प्रमाणित गराउनुपर्ने निवेदन परेको हो । ग्लोबल आइएमई क्यापिटल मार्केटको सेयर रजिस्टर्ड विभागलाई सम्बोधन गरेर लेखिएको निवेदनमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको…