दुर्गमका दलित तथा एकल महिलालाई निःशुल्क सोलार प्यानल

मुगु । खत्याड गाउँपालिकाभरिका एकल महिला र दलित परिवारलाई निःशुल्क रुपमा सोलार प्यानल उपलब्ध गराइएको छ । बिद्युतको कुनै पनि प्रसारण लाइनले नछोएको पश्चिम खत्याड गाउँपालिका भरिका ३ सय ३९ जना दलित र ८४ जना एकल महिला गरी ४ सय २३ घरलाई सौर्य पाता सेट बितरण गरिएको हो । ‘ब्याक टु लाइफ जर्मन’ को आर्थिक…