एमसीसी परियोजना : प्रसारणलाइन आयोजनाको ठेक्का रद्द

काठमाडौं । एमसीसी परियोजना अन्तर्गत बन्ने प्रसारणलाइन आयोजनाको लागि आह्वान भएको ठेक्का रद्द भएको छ । लागत अनुमानभन्दा अस्वाभाविक बढी रकम राखेर टेण्डर आह्वान भएपछि कार्यान्वयन निकाय एमसीएले ठेक्का रद्द गरेको हो । यससंगै अब आयोजना कार्यान्वयन गर्ने एमसीए नेपालले पुन: ठेक्का खुलाउने छ । एमसीए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी…