इप्पानको कोषाध्यक्षमा नरेन्द्रबल्लभ पन्तको उम्मेदवारी

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को कोषाध्यक्षता पदमा युवा ऊर्जा उद्यमी नरेन्द्रबल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन् । इप्पानको आगामी जेठ ३२ गते हुने वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गर्दै छ । ऊर्जा तथा निर्माण व्यवसायी पन्तले अध्यक्षका प्रत्यासीहरू गणेश कार्की र वरिष्ठ उपाध्यक्ष महोन डाँगीसँग छलफलबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन्…