फेरिँदै राेल्पाकाे मुहार, खरकाे छानाे हटाएर जस्ता हालिँदै

रोल्पा । रोल्पाका ३ हजारभन्दा बढी घरमा खरको छानाे हटाएर जस्तापाता लगाइएको छ । जिल्लाका ३ हजार १६९ घरधुरीमा जस्तापाता राखिएको हो । यसका लागि संघीय र स्थानीय सरकारले १५ करोड ६७ लाख १३ हजार रुपैयाँ खर्च गरिसकेका छन् । खरको छानो हटाएसँगै वर्षात्को समयमा पानी चुहिने र सुख्खा मैसममा आगलागी हुने समस्याबाट मुक्त भएका…