असारको झरीमा सडक खनियो, साउन–भदौको बाढीले सबै बगायो !

जाजरकोट । कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षको अन्तिममा बजेट रकमान्तर गरेर जाजरकोटमा खनेको २८ वटा सडक वर्षाका कारण भत्किएका छन् । बजेट सक्नकै लागि झमझम झरीमा निर्माण गरिएको सडक वर्षाको भलले बगाउँदा भत्किएका हुन् । वातावरणीय प्रभाव मूल्यांकनबिना करोडौँको बजेट खर्चिएर निर्माण गरिएका कच्ची सडक अहिले ठाउँठाउँमा पहिरो गएर पैदल हिँड्ने अवस्थासमेत नरहेको स्थानीयले…