अब साइबर ब्युराेको आफ्नै भवन, आइजिपीले  गरे शिलान्यास

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युराेको काठमाडौँ सामाखुसीमा निर्माण हुने भवनको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बुधबार शिलान्यास गरेका छन् । कार्यक्रममा उपस्थित नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइयाेङ र प्रहरी महानिरीक्षक कुँवरले संयुक्त रूपमा उक्त भवनको ताम्रपत्र अनावरण गर्नुका साथै भूमि पुजनसमेत गरे । राजदूत तइयाेङले वर्तमान समयमा बढ्दै गएको साइबर अपराधको अनुसन्धान…