अलपत्र परेको घोराही–तुलसीपुर सडकको ३ अर्ब ९९ करोडको ठेक्का आह्वान

दाङ । भारतीय एक्जिम बैंकको ससर्त ऋण सहयोगमा ठेक्का भएर पनि अलपत्र परेको घोराही–तुलसीपुर सडक चारलेन विस्तारका लागि नेपाल सरकारले ठेक्का आह्वान गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै सडक विभाग अन्तर्गतको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले तीन अर्ब ९९ करोडको ठेक्का आह्वान गरेको हो । यस अघि पनि भारतीय एक्जिम बैंकको ससर्त ऋण…