म्याद सकिँदा ट्रमा सेन्टरकाे काम ३० प्रतिशत मात्रै, म्याद थपकाे तयारी

दाङ । लमहीमा निर्माणाधीन प्रदेशस्तरीय ट्रमा सेन्टरको काम हालसम्म ३० प्रतिशत मात्र सम्पन्न भएको छ । २०७७ साल चैत २४ गते सम्झौता भएर निर्माण सुरु भएको ३९ महिना बित्न लाग्दा पनि ट्रमा सेन्टरले पूर्णता पाउन सकेको छैन । लुम्बिनी प्रदेश गौरवको योजनाका रूपमा रहेको यस ट्रमा सेन्टरको काम कछुवा गतिमा हुनुले प्रदेश सरकारलाई नै गिज्याइरहेको…