कहाँ हराए लुम्बिनीका ती ऐतिहासिक मूर्ति ?

भगवान् गौतम बुद्ध जन्मिएको मायादेवी मन्दिर उत्खननका क्रममा फेला परेका मूर्तिहरू अहिले कहाँ पुगे, कसैलाई पत्तो छैन । भएकै मूर्ति पनि पुरानो स्वरूपमा छैनन् । लुम्बिनीबाट रामविकास चौधरीको खोजबिन : बुद्धका प्रतापी र सन्तीय गाथा सुन्दै हुर्केका ६५ वर्षीय जुगलकिशोर तिवारीले मायादेवी मन्दिरमा रहेका प्राचीन मूर्ति र वस्तुहरू खोज्दै गरेको वर्षौं बित्न लाग्यो । तर…