‘केन्द्रीय पुस्तकालयको भवन बनाइछाड्छु’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले जमलमा केन्द्रीय पुस्तकालयको भवन निर्माण गरिछाड्ने संकल्प गरेका छन् । १६औँ राष्ट्रिय पुस्तकालय दिवस, २०८० का अवसरमा आयोजित मूल समारोह समितिको कार्यक्रममा उनले सो स्थनमा भवन बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भई सहरी विकास मन्त्रालयमातहको भवन विभागले बनाउने गरी बजेटसमेत तर्जुमा भइसकेको अवस्थामा कानुनी विवाद उत्पन्न…