राेल्पालीकाे ‘काल’ बनेकाे सडक, साँघुराे सडकमा क्षमताभन्दा यात्रु राख्दा दुर्घटना बढ्दाे

रोल्पा । यहाँका सडकले गर्दा रहेक वर्ष रोल्पालीले अकालमै ज्यान गुमाउनुपरेको छ । गत मंगलबार जिल्लाको परिवर्तन गाउँपालिका बाग्मारावाट दाङको घोराहीका लागि छुटेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु र १९ जना घाइते भएका थिए । दुर्घटना सहिदमार्ग सडक खण्डअन्तर्गत त्रिवेणी गाउँपालिका–७ तिलारिचिमा भएको थियो । सडकबाट करिब १५० मिटर तल खसेको उक्त बसमा २३…