ठेकेदारकाे लापरबाही : ठेक्का लिएर सडक अलपत्र, उपभोक्तालाई सास्ती

नेपालगन्ज । बाँकेको परसपुर–गौघाट सडक निर्माणमा ठेकेदारको ढिलासुस्तीले सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । खजुरा र जानकी गाउँपालिकाबासीलाई सदरमुकाम नेपालगन्जसँग जोड्ने परसपुर–गौघाट सडक जताततै खाल्डाखुल्डी भएका छन् । पानी जमेर हिलाम्मे अवस्थामा रहेको खजुरा गाउँपालिका–२ का भीम वलीले बताए । ‘सडकैभरि खाल्डाखुल्डीले बर्खाको पानी भरिएर सडक पोखरीजस्तै भएको छ,’ उनले भने, ‘हिउँदमा धुलाम्मे र वर्खामा…