पहिरो पन्छाएपछि त्रिभुवन राजपथमा गाडी गुड्न थाले

हेटौँडा । शनिबारदेखि लगातार परेको वर्षाका कारण त्रिभुवन राजपथको लामीडाँडामा आज बिहान गएको पहिरो पन्छाएपछि हेटौँडा–काठमाडौँ यातायात सञ्चालनमा आएको छ । भीमफेदी गाउँपालिका–९ को अन्तर्गत लामीडाँडामा पहिरो जाँदा आज बिहान करिब ४ बजेदेखि उक्त खण्डमा यातायात सेवा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरले जनाएको छ । भैँसेस्थित सडक विभागको जेसिबी र लोडरसहितको प्राविधिक टोली…