काठमाडौँ । नेपालमा अहिले ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल छन्- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । हाम्रो देशमा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल छन् भन्ने थाहा पाउँदा गर्व लाग्न सक्छ । तर, अवस्था गर्व गर्नेभन्दा पनि पुर्पुरोमा हात लाउनुपर्ने छ । ऋण खोजेर बनाइएको अन्तर्राष्ट्रिय विमानस्थल अहिले घाँडो बन्ने अवस्थामा छन्…