कडा चट्टान भेटिएपछि मुख्य टनेलको काम सुस्त

काठमाडौँ । आगामी साउन मसान्तभित्र नागढुंगा सुरुङ मार्ग आयोजनाको मुख्य टनेल खन्ने काम सकिने भएको छ । सडक विभागका अनुसार सुरुङ खन्ने क्रममा अहिले कडा चट्टान क्षेत्र परेकाले टनेल खन्ने काम केही सुस्त छ । कुल २ हजार ६८८ मिटर लामो सुरुङमध्ये हालसम्म २ हजार १६ मिटर टनेल खनिसकिएको आयोजनाले जनाएको छ । त्यस्तै, समानान्तर रूपमा…