काठमाडौँ । नेपालमा रेल सेवाले करिब ९५ वर्षको गर्विलो इतिहास बोकेको छ । नेपालमा रेलको इतिहास केलाउने हो भने सन् १९२७ मा पुगेर ठोक्किन्छ । चन्द्रशमशेरको शासनकालमा स्थापना भएको ‘नेपाल गभर्मेन्ट रेलवे’ नै नेपालको पहिलो रेलवे सेवा हो । नेपालमा पहिलो रेल सेवा सन् १९२७ मा नेपालको अमलेखगन्जबाट भारतको रक्सौलसम्म करिब ४८ किमी दुरीमा सुरु…