धनकुटा । धनकुटा नगरपालिकाको व्यापारिक केन्द्र हिले बजारबाट सहिदभूमि गाउँपालिका जाने सडक कालोपत्र हुन थालेपछि यहाँका स्थानीय खुसी भएका छन् । धनकुटा र पाख्रिबास नगरपालिकाको पहुँच मार्ग हुँदै गाउँपालिकाबाट भोजपुर र उदयपुर जोड्ने ३२ किलोमिटरमध्ये हिलेबाट थलथले बजारसम्मको १० किलोमिटर सडक यसै सातादेखि कालोपत्र भइरहेको छ । सडक सञ्जालले धनकुटा नगरपालिकाको वडा-९ र १०, पाख्रिबास…