मालाले घाँटी कसेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले श्रीमती हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले मायादेवी गाउँपालिका–८ बरकुलका २६ वर्षका विनयकुमार चमारलाई श्रीमती सन्ध्या चमारको हत्या आरोपमा पक्राउ गरेको हो । ८ कात्तिकमा सन्ध्याको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ परेका विनयकुमारले मालाले घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ । उनीमाथि…