मुगु । मुगुको खत्याड गाउँपालिका–२ गाडेखोलामा आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु भएको छ। गएराति १ बजेतिर गाउँका तीन वटा घरमा आगलागी भएको हो। आगलागीमा परी स्थानीय लालु सञ्ज्यालका छोरा र छोरीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो। प्रदेश प्रहरी…