सिंहदरबार दक्षिण गेटबाट १७ जना पक्राउ

काठमाडौं । शिक्षक आन्दोलनका क्रममा, निषेधित क्षेत्र तोड्दै सिंहदरबार प्रवेश गर्ने नेकपा माओवादी वैद्य निकट विद्यार्थी संगठनका १७ जना कार्यकर्ता पक्राउ परेका छन्। विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रबार सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहित १७ जना बढी पक्राउ परेका छन् । निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र…