सहिद मेमोरियल अस्पताललाई जिल्ला प्रशासन कार्यालयले पठायो ७ दिने पत्र

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कलंकी स्थित सहिद मेमोरियल अस्पतालमा कर्मचारी भर्ना तथा छनोटमा विवाद देखाएको छ। सार्वजनिक सूचना प्रकाश गरेर कर्मचारी माग गरे पनि छनोटको क्रममा अस्पताल व्यवस्थापनले नातावाद र कृपावादलाई आधार मानेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्मचारी भर्ना प्रक्रिया सम्बन्धी…