काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इनरुवाको मालपोत कार्यालयका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीबार आयोगले नायब सुब्बा कटुवाल र खरिदार अधिकारीले सेवाग्राहीसँग घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले नायब सुब्बा कटुवाल र खरिदार अधिकारीलाई गत असोज १२ गते सेवाग्राहीसँग १…