डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत जोशीमाथि आक्रमण

काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि आक्रमण भएको छ । कार्यपालिका बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले आफूमाथि कुर्सी प्रहार गरेको जोशीले बताए । बैठकको एजेण्डामा नै छलफल भएको थिएन, ७ नम्बर वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले कुर्सीले हाने, जोशीले भने । कुर्सी प्रहारबाट जोशीको टाउकोमा चोट लागेको छ । वडा…