अनपढ भनेर कर्मचारीले हेप्न, फसाउँन खोजेको कार्यबहाक मेयरको गुनासो

रौतहट । रौतहटको फतुवा बिजयपुरकी कार्यवाहक मेयर अम्बेया खातुनले अनपढ भनेर कर्मचारीले आफूलाई फसाउँन खोजेको आरोप लगाएकी छन्। केही दलका नेता र नगरकै जनप्रतिनिधिको ईसारामा आम्दानी भन्दा बढी खर्चमा हस्ताक्षर गराई कर्मचारीले आफूलाई फसाउँन खोजेको मेयर खातुनले आरोप लगाएकी हुन्। नवौं नगरसभाको निर्णय बिपरित भएकाले आफूले कोष तथा लेखा नियन्त्रण कार्यालय गौर बाट रकम निकासा…