स्याङ्जा । स्याङ्जामा आँखा पाक्ने रोग फैलिएपछि वालिङ नगरपालिकाले विद्यालय बन्द गरेको छ । आँखा पाक्ने रोगबाट बढी मात्रामा बालबालिका संक्रमित भएपछि ४ दिनका लागि विद्यालय बन्द गरिएको हो । वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले विद्यार्थीहरूमा आँखा पाक्ने रोग फैलिएपछि विद्यालय बन्द गरिएको जानकारी दिए । वालिङमा रहेका आँखा उपचार केन्द्रमा आँखाको उपचार गराउन आउने…