फिर्केखोला मिचेर बनेका संरचना ३५ दिनभित्र हटाउन महानगरको निर्देशन

पोखरा । अतिक्रमणको चर्को चपेटामा परेको पोखराको फिर्केखोलाको खोलाघर मिचेर बनेका संरचना ३५ दिनभित्र हटाउन पोखरा महानगरले निर्देशन दिएको छ । शुक्रबार एक सूचना जारी गरी खोलाघर मिचेर बनेका स्थायीरअस्थायी सबै संरचना हटाउन निर्देशन दिएको हो । पोखरा महानगरले केही समयअघि प्राविधिक खटाएर खोलाको वास्तविक आकार खोज्न सुरु गरेको थियो । सो क्रममा खोलाघर पर्ने…