प्रहरी हिरासत भित्र थुनुवामाथी चरम यातना, न्याय खोज्दै मानव अधिकार आयोगमा उजुरी

स्याङ्जा । शान्ति सुरक्षा र अपराधिक क्रियाकलाप नियन्त्रण गर्ने नेपाल प्रहरीको कुनै बेला नारा थियो ‘प्रहरी मेरो साथी’ । प्रहरी हाम्रो साथी हो भन्ने नारा लिएर गाउँ टोलका समुदाय स्तरमा पुगेको प्रहरीनै दुश्मन बन्छ भन्ने बिषय यतीबेला उदाङ्गो बनेको छ । स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङमा थुनुवा माथि चरम यातना दिएको भन्दै पिडितहरुले न्याय खोज्दै…