काठमाडौं । काठमाडौंको न्यूरोड मखन गल्ली स्थित सानो पशुपतिमा जात्रा हेर्न गएका किशोरको हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या ४ पुगेको छ । काठमाडौं महानगरपालिका–२४ हनुमानढोका परिसर अगाडि ओखलढुंगा लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौं क्षेत्रपाटी बस्ने १७ वर्षीय सनी कार्कीको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको…