लिम्बु हत्या प्रकरण : ग्याङ फाइटमा संलग्न १२ जना पक्राउ

दमक । दमक नगरपालिका–१ कुमाल चोकस्थित रूवेल माछा फ्राई एण्ड रोष्ट हाउसमा ईलाम चुलाचुली गाउँपालिका–३ बस्ने ३८ वर्षीय गोविन्द लिम्बुको छुरा प्रहारबाट हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उक्त रोष्ट हाउसका संचालक विशाल कुमाल, दमक नगरपालिका–७ सयपत्री टोल बस्ने २२ वर्षीय सनम राई, सोही नगरपालिका–१ नवदुर्गा…