पटके कर नउठाउन प्रशासनको आदेश

स्याङ्जा । आँधीखोला गाउँपालिकाले गैर कानुनी रुपले उठाउदै आएको पटके करमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अंकुश लगाइदिएको छ । प्रशासनले पत्र पठाउदै यातायात व्यवसायी मार्फत उठाउदै आएको पटकेकर गैरकानुनी भएकाले शुल्क नउठाउन भन्दै अंकुश लगाइदिएको हो । जिल्लाका ११ ओटा पालिका मध्ये आँधीखोला गाउँपालिकाले मात्रै पटके कर उठाउदै आएको छ । जसले गर्दा गाउँपालिका गैर…