फेवातालको ६५ मिटरभित्रका संरचना ६ महिनाभित्र हटाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पोखरा फेवातालको सिमा अतिक्रमण गरी बनाएको पार्क भिलेज वाटर फ्रन्ट प्रालिको होटल तथा भवन भत्काउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । फेवाताल संरक्षण सम्बन्धी परेका दुई मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्च अदालतले पार्क भिलेजलाई संरचना बनाउन दिने तत्कालीन सराङकोट गाविस र पोखरा उपत्यका नगर विकास समितिको सिफारिस समेत बदर…