उपकार सहकारीमा उम्मेदवार बन्न परिक्षा अनिवार्य

स्याङ्जा । सहकारीहरु मध्ये जिल्लामै ठुलो वित्तिय कारोवार गर्ने उपकार वचत तथा ऋण सहकारी संस्थाले संचालक समितिको उम्मेदवार बन्न तालिम र परिक्षा अनिवार्य गराएको छ । असोज २९ गते हुने सहकारी संस्था लिमिटेडको ३१ औं साधारण सभा तथा नवौं अधिवेशनका लागि संचालक समितिको कुनैपनि पदमा उम्मेदवार बन्ने शेयर सदस्यले नेतृत्व क्षमता अभिवुद्धि तालिम र परिक्षा…