‘राजनीतिक दबाब, लोभ–लालचले पालिका चल्दैन’

लुम्बिनी प्रदेशमै तीव्र गतिमा सघन सहरी बस्तीका रूपमा विकास हुँदै गरेको पालिका हो– बाँके जिल्लाको कोहलपुर नगरपालिका । अहिले यसको नेतृत्वमा छन्, पूर्णप्रसाद आचार्य । युवा भएका कारण केही गर्ने हुटहुटी भएका उनी स्रोतको सुनिश्चितता नभईकन काम सुरु गरिदिने नेतृत्वको परिपाटीदेखि आजित भएका छन् । स्थानीय सरकारले आर्थिक अपारदर्शितालाई प्रश्रय दिएको छैन भन्ने कुराको अनुभूति…