गण्डकी । राष्ट्रिय प्रसारण लाइन नपुगेका गण्डकी प्रदेशका ७ स्थानीय तहका १२ सय ५ घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरिएको छ। मुस्ताङ, म्याग्दी, मनाङ र गोरखाका विकट गाउँमा सौर्य ऊर्जामार्फत बिजुली पुर्याइएको हो। प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका अनुसार बागलुङको ढोरपाटन नगरपालिका–६ का तीन सय ९१ घरधुरीमा सौर्य ऊर्जा जडानको क्रममा छ। तत्काल…