बालेनलाई सांसद खतिवडाकाे कटाक्ष -जिब्रोमा ब्रेक लगाउन पर्ने भयो

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले निर्वाचित जनप्रतिनिधिहरुलाई जथाभावी नबोल्न आग्रह गरेका छन् । सोमवार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन् । सांसद खतिवडाले भने, ‘सभामुख महोदय, हामी राजनीतिज्ञहरु निर्वाचित भइसकेपछि हाम्रो जिब्रोमा ब्रेक नलागेर जे पायो, त्यही बोल्न गइराखेका हुन्छौं । कोही आगै ओकल्छौं, सिंहदरबार नै ध्वस्त पार्छौं भन्छौं…