काठमाडौँ । उदयपुरको बेलका नगरपालिकामा कर्मचारी र जनप्रतिनिधबीचको द्वन्द्वका कारण पालिकाबाट हुने दैनिक सेवा प्रवाहमा असर परेको छ । कर्मचारी र जनप्रतिनिधि मिल्न नसक्दा बेलकाका आमनागरिकले दुःख पाइरहेका छन् । गत साउन ३२ गते बेलका नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिबीचको द्वन्द्व सतहमा आएको थियो । जनप्रतिनिधिहरूले करारका कर्मचारीले हाजिर नगर्ने गरेको आरोप लगाउँछन् भने कर्मचारीहरू जनप्रतिनिधिको…