एक वर्षमा ८२० किमी सडक कालोपत्र, २२२ पुल निर्माण

काठमाडौँ । सरकारले गत वर्ष देशभरमा ८२० किमी सडक कालोपत्र र २२२ पुल निर्माण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सो अवधिमा २४९ किमी सडक पुनः निर्माण भएको छ । गतवर्ष २४३ किमी नयाँ ट्र्याक खुलेको र ६२८ किमी खण्डस्मिथ भएको विभागले जनाएको छ । गतवर्ष ७६१ किमी सडक आवधिक मर्मतको लक्ष्य…