काठमाडाैँ । बागलुङलाई झाेलुंगे पुलकाे जिल्लाकाे नामले चिनिन्छ । तुलनात्मक रूपमा बढी झाेलुंगे पुल भएकाे यही जिल्लाका केही स्थानका नागरिक भने ज्यान जाेखिममा राखेर फड्केकाे प्रयाेग गरी खाेला तर्न बाध्य छन् । हिउँदमा खाेला सुकेर सहजै वारपार गर्न सकिने भए पनि मध्य बर्खामा खाेला उर्लेर आउँदा भने यस्तै काठबाट बनाइएकाे फड्केकाे सहायताले खाेला तर्नुपर्ने बाध्यता…