रुकुम पश्चिम । मापदण्ड र नियमविपरीत बनाइएकाे संरचना हटाउने काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाहकाे अभियान देशव्यापी फेलिँदै गएकाे छ । रुकुम पश्चिमकाे मुसीकोट नगरपालिकाले पनि मापदण्ड मिचेर बनाइएका भाैतिक संरचना हटाउने भएकाे छ । यसका लागि नगरपालिकाले अवैधानिक संरचना हटाउन ३० दिनकाे अल्टिमेटम दिएकाे छ । सडक मापदण्डभित्र पर्ने घर, टहरा, घुम्ती हटाउन पालिकाले सार्वजनिक…