चितवन । भरतपुर महानगरपालिका–९ स्थित टिकोली जंगलमा विभिन्न ८ सवारीसाधन एकै ठाउँमा ठोक्किँदा २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं को अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नं को शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर…