४ जना बालकले ज्यान गुमाएपछि विमानस्थलमा स्थानीयको धर्ना

हुम्ला । सिमकोट विमानस्थलमा स्थानीयले धर्ना दिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई उडानमा गरेको कडाइको नयाँ नियम फिर्ता लिनुपर्ने माग गर्दै उनीहरू धर्नामा उत्रिएका हुन् । यसअघि क्यानले हिमाली तथा दुर्गम पहाडी क्षेत्रका विमानस्थलमा दिउँसो १२ बजेपछिको उडानमा रोक लगाएको थियो । मनसुनको समयमा हवाई यात्रामा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न यस्तो…