आर्थिक विकासका लागि महोत्तरीका स्थानीय तहद्वारा पर्यटन र कृषिमा जोड

महोत्तरी । आर्थिक विकास र समृद्धिका लागि महोत्तरीका स्थानीय तहले कृषि तथा पर्यटन प्रवर्द्धनमा जोड दिएका छन् । आगामी आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रम एवं बजेट मन्तव्यमार्फत यहाँका स्थानीय तहले कृषि र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेका हुन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये सातले आ–आफ्नो नगर तथा गाउँसभामार्फत…