चितवन । भरतपुरको केरुंगा खोलाको सीमांकनको काम सुरु भएको छ । आज महानगरपालिकाको वडा-५ र ६ को सिमानाबाट सीमांकन सुरु गरिएको हो । खोला सीमांकनको काम शुभारम्भ गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले सार्वजनिक जमिन संरक्षणको कामलाई निरन्तर अघि बढाएको बताइन् । उनले महानगरमा अतिक्रमित जमिनको संरक्षण गरिने भन्दै सबैको साथ र सहयोगको आवश्यकता…