करारमा प्रहरी भर्ना गर्दै काठमाडाैँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा प्रहरी भर्ती गर्ने भएको छ । गत वैशाख १० गते माग गरिएअनुसार ३० जनाको नियुक्ति प्रक्रिया सुरु भएको जनाउँदै महानगरपालिकाले थप ५६ जना प्रहरीको माग गरेको हो । जसअनुसार खुलातर्फ २४ जना, महिला १५ जना, आदिवासी जनजाति १२ जना, मधेसी १ जना, दलित ३ जना र अल्पसंख्यक समुदायबाट १ जना…