स्याङ्जा । नेपाली सेनाले स्याङ्जामा दुई ओटा हेलिप्याड निर्माण गरेको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिका र हरिनास गाउँपालिकामा सेनाले श्रमदानबाट दुईओटा हेलिप्याड निर्माण गरेको हो । दुवै पालिका दुर्गम भएकाले पालिकाको आर्थिक सहयोग र नेपाली सेनाको श्रमदानबाट हेलिप्याड निर्माण गरिएको समरजित गुल्मका गुल्मपति सेनानी दिपेश खड्काले जानकारी दिए । झण्डै ३ महिना अगाडी अर्जुनचौपारीमा निर्माण…