राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न गएनन् बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग नलिने भएका छन् । बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा मतदान भइरहेको छ । बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले उनी मतदान गर्न नगएकाे र जाने कुरो पनि नभएकाे पुष्टि गरे । ‘उहाँ मतदान गर्न जानु भएको छैन, कार्य व्यस्तताको कारण मतदान गर्न…