नारायणगढ-मुग्लिन सडकखण्डका ३ पुल सञ्चालनमा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन्। रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका हुन्। यससँगै तीनवटै पुल भएर गाडी गुड्न थालेको नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का सूचना अधिकारी इन्जिनीयर कृष्ण आचार्यले जानकारी दिए। उनले पुलमा एक तह कालोपत्रको काम बाँकी रहे पनि गाडी गुड्न थालेको…